FAQs Complain Problems

प्रमुख सूचना::

केदारस्यूँ गाउँपालिका पदाधिकारी र कर्मचारी

Read More

गाउँपालिकाको सक्षिप्त परिचय

बझाङ जिल्लाको दक्षिण तथा पश्चिमी भागमा अवस्थित केदारस्यूँ गाउँपालिका जिल्लाको मुख्य सडकखण्डसँग जोडिएको गाउँपालिका हो। उच्च पहाडी जिल्लाको रूपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविकका रायल, बाँझ, भामचौर र भैरवनाथ ४ (चार) वटा गा.वि.स.मिलेर बनेको छ । यो गाउँपालिका हालको संधीय संरचना अनुसार प्रदेश नं.

Pages

सुचना तथा सन्चार

जन प्रतिनिधि

कर्मचारी विवरण

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु ५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. बालकको बाबु/आमाको नागरिकता ३. चालु आ.व. सम्मको मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु २५०
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. मृतकको नागरिकता र सूचना दिनआउनेको नागरिकता ३. मृतक स‌ंग सम्बन्ध जाेडिने प्रमाणपत्र ४. अविवाहित मृतकको हकमा सरथानीय सर्जमिन पत्र ५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु १००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. दुलहिको नागरिकता नभएको हकमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु १०००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ३. पति-पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति ४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ५. अनुसूचि फारम भरि ल्यानु पर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु १००
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिदिपि २. बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात ३. जहाँ जाने हाे त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउने हो त्यस ठाउँको पनि पेश गर्नुपर्ने ४. बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याको प्रमाणपत्र ५. जाने-आउने सबै व्यक्तिको नागरिकता/जन्म दर्ताको प्रतिलिपि ४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद ।

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा कार्यालय / राजश्व शाखा
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- वडा कार्यालयकाे नियमानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नविकरणका लागि अघिल्लो आ.व. मा मालपोत तिरेको रसिद वा यस का।्यालयबाट जारी गरिएको मालपोत नवीकरण बुक ३. घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको प्रमाण

सेवा प्रकारः-
सेवा समयः- एक वर्षकाे लागि
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- केदारस्यू गाउँपालिका
सेवा शुल्कः- १. केदारस्यूँ गाउँपालिकाे अाथिर्क एेन अनुसार २. वगिकृत विज्ञापन अनुसार
आवश्यक कागजातहरुः-

आवश्यक कागजातहरु:

१. निवेदन र स‌स्थाको प्रमाणित कागजात २. बुझाउनु पर्ने व्यवसाय र अन्य करको रसिदको प्रमाणित प्रतिलिपि ३. अन्य स‌ंस्था तथा कार्यालयको अनुमति लिनु पर्ने भएमा सो को प्रतिलिपी

जिम्मेवार अधिकारी:

वडा कार्यालय / राजश्व शाखा र आर्थिक विकास समिति

नमुना फाराम तथा अन्य:

प्रक्रिया:

लाग्ने समय:

सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन

सेवा दिने कार्यालय:

वडा कार्यालय

सेवा प्रकार:

व्यवसाय

सेवा शुल्क:

१. वर्गिकृत विज्ञापन अनुसार २. थलारा गाउँपालिकाको आर्थिक एेन अनुसार

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- एक वर्षकाे लागि
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- केदारस्यू गाउँपालिका
सेवा शुल्कः- २०००
आवश्यक कागजातहरुः-

कर तिरेकाे प्रमाण पत्र
राजश्व तिरेकाे प्रमाण पत्र
धरेलु मा प्रेश गरेकाे प्रमाण पत्र

जानकारी