FAQs Complain Problems

प्रमुख सूचना::

वडा नं. २

केदारस्युँ गाउँपालिकाकाे वडा न २ विगतकाे रायल गा वि स भित्रैकाे क्षेत्र रहेकाे छ । यस वडा न २ भित्र विशेष गरि कोटिगाउँ, जुव, महरगाउँ, कागडतोला, ओखडगाउँ , बजुवा बगर गाउहरु मिलेर बनेकाे छ । यस वडा काे वडा कार्यालय कागडतोला मा अवस्थित छ । यस वडा मा दुइ वटा प्रा वि विद्यालयहरु रहेका छन ।

Population: 
1862
Ward Contact Number: 
986843952

जन प्रतिनिधि

शेर बहादुर विष्ट

वडा अध्यक्ष

चक्र बहादुर विष्ट

वडा सदस्य

रामु ल्वार

वडा सदस्य