प्रमुख सूचना::
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु १००
आवश्यक कागजातहरु:
१. निवेदन पत्र २. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३. दुलहिको नागरिकता नभएको हकमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि ४. चालु आ.व. सम्मको मालपोत घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद