प्रमुख सूचना::
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन / सर्जमिन मुचुल्का गर्नु पर्ने भए बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघि आएमा रु २५०
आवश्यक कागजातहरु:
१. निवेदन पत्र २. मृतकको नागरिकता र सूचना दिनआउनेको नागरिकता ३. मृतक संग सम्बन्ध जाेडिने प्रमाणपत्र ४. अविवाहित मृतकको हकमा सरथानीय सर्जमिन पत्र ५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र ६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र